सूचना
ग्यालरी
मिति २०७५/०६/१४ गते यस ककनी गाउँपालिकाको आ।व। ०७४/७५ को बार्षिक समिक्षा सम्पन्न गरियो । उक्त कार्यक्रमा जनप्रतिनिज्यूहरु, गाउँकार्यपालिकामा कार्यरत कर्मचारीहरु ,सबै ८ अोटा वडाका सचिवहरु उपस्थिति रह्यो । उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भयो ।
संबिधान दिवस २०७५ को उपलक्ष्मा यस ककनी गाउँपालिका रानीपौवा बजार सरसफाई कार्यक्रम सम्पन्न भयो । उत्त कार्यक्रममा जनप्रतिनिधि , सशस्त्र प्रहरी बल तालिम केन्द्र ककनी,बिभिन्न स्कुलका बिधार्थी भाई-बहिनी, शिक्षकहरु, स्थानियबासी तथा ककनी गाउँपालिकामा कार्यरत सम्पूर्णको कर्मचारीको उपस्थिति रह्यो ।
यहि मिति २०७५/०२/२८ गते यस ककनी गाऊँपालिकाको वडा नं -४ को वडा भेला सम्पन्न भयो | उत्त कार्यक्रममा वडाका लागि योजनाहरको छलफल भयको थियो | सो कार्यक्रममा यस गाऊँपालिकाका अध्यक्ष श्री मान बहादुर लामाज्यू , उपाध्क्ष श्री सिता लामाज्यू , प्रमुख प्रशासकिय अधिकृतज्यू श्री सन्तोष कुमार दाहालज्यू लगायत बिभिन्न संघका व्यक्तिहरुले अाफ्नो भनाईहरु राख्नुभएको थियो | अब आउने गाउँपालिकाको बजेटमा स्थानियहरुको माग लाई सक्दो सबोधन गर्ने बिश्वस दिलाउनु भयो |