FAQs Complain Problems

सूचना

ककनी गाउँपालिकाबाट देखीने प्रकृतिको सोन्दर्यता

Read More

ककनी गाउँपालिका स्थित पर्यटकिय फुङ्-फुङ् झरना

Read More

ककनी गाउँपालिकाको पर्यटकिय स्थल ककनी हाईट

Read More

नवौ गाउँसभा सम्पन्न

Read More

गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रम सम्पन्न

Read More

संक्षिप्त परिचय

ककनी गाउँपालिका नुवाकोट जिल्लामा अवस्थित बागमती प्रदेश अन्तर्गतको एक पहाडी गाउँपालिका हो। जुन समुन्द्र सतहदेखि १८२८ मि. को उचाईमा रहेको छ। यस गाउँपालिका २७°२५'७" उत्तरी अक्षांस र ८५°२४'६" पूर्वी देशान्तर अवस्थित छ। यस गाउँपालिकाको पूर्वतर्फ काठमाडौं उपत्यका र शिवपुरी गाउँपालिका पश्चिमतर्फ बेलकोटगढी नगरपालिका र उत्तरतर्फ लिखु गाउँपालिका र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनीबेशी नगरपालिका पर्दछ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
9843481734
उपाध्यक्ष
9860384934

पदाधिकारी

बरिष्ठ लेखा अधिकृत
९८४९११५५३९
Paudelsangita54@gmail.com
सूचना अधिकारी
9851279055
vinivadhikari@gmail.com
लेखा अधिकृत
9851129290
सवारी चालक
९७६२४५२६९९

जानकारी

//