सूचना
संबिधान दिबस -२०७५
संबिधान दिवस २०७५ को उपलक्ष्मा यस ककनी गाउँपालिका रानीपौवा बजार सरसफाई कार्यक्रम सम्पन्न भयो । उत्त कार्यक्रममा जनप्रतिनिधि , सशस्त्र प्रहरी बल तालिम केन्द्र ककनी,बिभिन्न स्कुलका बिधार्थी भाई-बहिनी, शिक्षकहरु, स्थानियबासी तथा ककनी गाउँपालिकामा कार्यरत सम्पूर्णको कर्मचारीको उपस्थिति रह्यो ।