यहि मिति २०७५/०२/०३ गते प्रमुख जिल्ला अधिकारी , नुवाकोट श्री उद्दव थापाज्यू र एस. पी श्री बसन्त बहादुर कुवंँरज्यू यस ककनी गाउंपालिका का जनप्रतिनिधि सँग सामान्य भेटघाट र छ्लफल गर्नुभयो । यहाँका जनप्रतिनिधिहरुले आ-आफ्नो वडामा भयेको गुनासोहरु उहाँ समक्ष राख्नुभयो ।