FAQs Complain Problems

ग्यालरी

संबिधान दिवस २०७५ को उपलक्ष्मा यस ककनी गाउँपालिका रानीपौवा बजार सरसफाई कार्यक्रम सम्पन्न भयो । उत्त कार्यक्रममा जनप्रतिनिधि , सशस्त्र प्रहरी बल तालिम केन्द्र ककनी,बिभिन्न स्कुलका बिधार्थी भाई-बहिनी, शिक्षकहरु, स्थानियबासी तथा ककनी गाउँपालिकामा कार्यरत सम्पूर्णको कर्मचारीको उपस्थिति रह्यो ।

मिति: 09/23/2018 - 14:55
, , , , ,
मिति: 06/24/2018 - 22:32
, , , , , , , , , , , , , , , , , , ,

यहि मिति २०७५/०२/२८ गते यस ककनी गाऊँपालिकाको वडा नं -४ को वडा भेला सम्पन्न भयो |  उत्त कार्यक्रममा वडाका लागि योजनाहरको छलफल भयको थियो | सो कार्यक्रममा यस गाऊँपालिकाका अध्यक्ष श्री मान बहादुर लामाज्यू , उपाध्क्ष श्री सिता लामाज्यू , प्रमुख प्रशासकिय अधिकृतज्यू श्री सन्तोष कुमार दाहालज्यू लगायत बिभिन्न संघका व्यक्तिहरुले अाफ्नो भनाईहरु राख्नुभएको थियो | अब आउने गाउँपालिकाको बजेटमा स्थानियहरुको माग लाई सक्दो सबोधन गर्ने बिश्वस दिलाउनु भयो |

 

मिति: 06/11/2018 - 14:20
, , , , , ,

मिति २०७५/०२/२२ गते बिश्व वातावरण दिवसको अबसरमा यस ककनी गाउँपालिका वडा नं-४ को परिसरमा वृक्षारोपण कार्यक्रम गरियो | उत्त कार्यक्रममा यसै गाउँपालिका अध्यक्ष  श्री मान बहादुर  लामा , उपाध्यक्ष श्री सिता लामा ,प्रमुख प्रशासकिय अधिकृत श्री सन्तोष कुमार दाहाल लगायत यसै गाउँपालिकामा कार्यरत कर्मचारीहरु तथा वडा अध्यक्षहरुको उपस्थितिमा उत्त कार्यक्रम गरिएको थियो |

मिति: 06/07/2018 - 11:01
, , , , , , , , , , , , , , , , , ,

यहि मिति २०७५/०२/०३ गते प्रमुख जिल्ला अधिकारी , नुवाकोट श्री उद्दव थापाज्यू र एस. पी श्री बसन्त बहादुर कुवंँरज्यू यस ककनी गाउंपालिका का जनप्रतिनिधि सँग सामान्य भेटघाट र छ्लफल गर्नुभयो । यहाँका जनप्रतिनिधिहरुले आ-आफ्नो वडामा भयेको गुनासोहरु उहाँ समक्ष राख्नुभयो । 

मिति: 05/17/2018 - 13:32
, , , , , ,

Pages